कीर्तिपुर डाँडामा ल्यापटप बोकेर रुपैयाँ कमाउन सकिने गगनको भनाइमा अर्थमन्त्रीले जनाए सहमति
काठमाडौँ । केही समयअघि नेपाली काँग्रेस महामन्त्री गगन थापाले अभिव्यक्त गरेको भनाइमा अर्थमन्त्री रामेश्वर खनालले सहमति जनाएका छन् । फर्मर प्लानर फोरम नेपालले आयोजना गरेको छलफलमा अर्थमन्त्री खनालले विदेशी लगानी...