आर्थिक गणनामा पूर्ण सहयोग गर्ने निर्माण व्यवसायी महासंघको प्रतिबद्धता
काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघले ‘राष्ट्रिय आर्थिक गणना २०८२’ सफल बनाउन पूर्ण सहयोगको प्रतिबद्धता व्यक्त गरेको छ । मंगलबार राष्ट्रिय तथ्यांक कार्यालय र महासंघको संयुक्त आयोजनामा भएको अन्तर्क्रियामा महासंघले...