फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी संकलन
फुङ्लिङ(ताप्लेजुङ)। पाथीभरा(मुक्कुमलुङ)मा फागुन महिनामा रु ३१ लाखभन्दा बढी भेटी संकलन भएको छ । भक्तजनले चढाएको भेटीबाट उक्त रकम संकलन भएको हो । पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको विवरणअनुसार फागुनमा भक्तजनले...