आमनिर्वाचनका लागि छुट्टै बैंक खाता व्यवस्था गर्न राष्ट्र बैंकलाई निर्वाचन आयोगको पत्र
काठमाडौँ । निर्वाचन आयोगले आगामी आमनिर्वाचनलाई स्वच्छ, निष्पक्ष, मितव्ययी र पारदर्शी बनाउन निर्वाचनसम्बन्धी आम्दानी-खर्चका लागि छुट्टै बैंक खाता सञ्चालनको व्यवस्था मिलाइदिन नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको छ। आयोगका अनुसार संवत्...