कर्णालीमा विकास माग्ने कि गर्ने ? एक कर्मचारीले भुईँतिरबाट हेर्न खोज्दा
लेख सार: भूँईमान्छेको नाममा सतहमा गरिने सामाजिक सुरक्षा र सेवाका काम, जिम्मेवारीमा लिप्त र तृप्त नभई गरिने आलोचना र माग, सूक्ष्मतामा प्रवेश नगरेको जानकारी र आत्मानुभूति विनाका नेता र अगुवाका...