विद्यालय तहको पाठ्यपुस्तकलेखन : सिद्धान्त र व्यवहार
पृष्टभूमि औपचारिक शिक्षाको कुनै कक्षा विशेषका लागि तोकिएको विषयको पाठ्यक्रममा आधारित भएर विद्यार्थीले प्रयोग गर्ने गरी बनाइएको पाठ्यसामग्री नै पाठ्यपुस्तक हो । विद्यालय तहको औपचारिक शिक्षामा पाठ्यपुस्तकको प्रयोग संसारभर प्रचलित...