मिस नेपालको ग्रान्ड फिनाले आज, ६ जना चिकित्सकसहित २४ सुन्दरी प्रतिस्पर्धामा
काठमाडौँ । मुलुकले आज नयाँ मिस नेपाल प्राप्त गर्नेछ । बेलुका ललितपुरमा हुने ग्रान्ड फिनालेमा २४ जना सुन्दरीबीच ताजको लागि प्रतिस्पर्धा हुँदैछ । कोरोना महामारीको कारण अघिल्ला दुई वर्षमा रोकिएको...