चन्द्रागिरिमा ओलीको अर्को सिर्जना
काठमाडौँ । ‘इच्छुमतिको किनार, घुमेर भिराडीलघुम्दै आइपुगियो यता रमणीय चन्द्रागिरि हिलकतै इतिहास, कतै परम्परा गौरव र पौरखयहीँका डाँडाहरुका सतिदेवी काँधमा बोकेरशोकमग्न शिवजी भौँतारिएका थिएयही चन्द्रागिरि हुँदै ३२ सय वर्ष पहिलेचित्लाङबाट...