तीन लघु कविताका बहाना : सभ्यता, सत्ता र संवेदना
१. सुपुर्दगीम आएको छु विजयका हातहरू हल्लाउँदैएउटा कोलाहलको जुलुस लिएर जुलुस अराजक बन्न सक्छतिम्रा सुरक्षा घेरा भत्काउँदैम नायक हुँ जुलुसकोमलाई समातेर पाता फर्काऊकानुनका डोरीहरूबाटसंविधानकादफा/उपदफा पल्टाऊमलाई निर्मम यातना देऊर सुपुर्दगी गरयो सभ्य सहर...