गजल प्रवर्द्धन केन्द्रको औपचारिक घोषणा तथा संयुक्त गजल सङ्ग्रह ‘साधना’ विमोचन
काठमाडौँ । नेपाली गजललाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने उद्देश्यसहित स्थापना गरिएको गजल प्रवर्द्धन केन्द्र, नेपालको औपचारिक घोषणा गरिएको छ। नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले एक विशेष समारोहका बीच केन्द्रको औपचारिक घोषणा...