शर्मिला तिमल्सिनाको ‘रहर जिन्दगीको’ गजल सङ्ग्रह विमोचन
काठमाडौँ । कवयित्री शर्मिला तिमल्सिनाद्वारा रचित ‘रहर जिन्दगीको’ शीर्षक गजल सङ्ग्रह शनिबार विमोचन गरिएको छ। कागेश्वरी मनोहरा नगरपालिका–६, ग्रीनहिल सिटी नजिकको शिव पाञ्चायन मन्दिर परिसरमा अभिनव साहित्य समाजको २८६औँ शृङ्खलाका...