प्रधानमन्त्री कप क्रिकेट भोलिदेखि, विजेतालाई १० लाख पुरस्कार
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि आवश्यक सम्पूर्ण तयारी सम्पन्न भएको जानकारी दिएको छ। क्यानका अनुसार प्रतियोगितामा उपाधि जित्ने टोलीले १० लाख...