टी-२० विश्वकप : वेस्ट इन्डिजले इंग्ल्यान्डलाई दियो १ सय ९७ रनको लक्ष्य
काठमाडौँ । सेरफान रथरफोर्डको अर्धशतकको मद्दतले वेस्ट इन्डिजले टी-२० विश्वकप २०२६ मा इंग्ल्यान्डलाई १ सय ९७ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले...