काठमाडौँ। अलराउन्डर दीपेन्द्र सिंह ऐरीले अर्धशतक बनाएका छन्।
लिग-२ अन्तर्गत जारी खेलमा दीपेन्द्रले २९ बलमा अर्धशतक बनाएका हुन्। उनले ४ चौका ३ छक्का प्रहार गरे।
उत्कृष्ट लयमा रहेका दीपेन्द्रको एक दिवसीयमा यो नवौँ अर्धशतक हो।