घोषित पुरस्कार नपाएकोमा नेपाली राष्ट्रिय कप्तान रोहित पौडेलको गुनासो
काठमाडौँ । ट्वान्टी-२० विश्वकपमा पुगे पनि घोषित पुरस्कार नपाएकोमा नेपाली राष्ट्रिय कप्तान रोहित पौडेलले गुनासो पोखेका छन् । अक्टोबरमा ओमानमा भएको ट्वान्टी-२० विश्वकप छनोट जित्दै नेपालले तेस्रो पटक विश्वकपमा पुगेको...