आईसीसी टी–२० विश्वकप : नेपाल इटालीसँग भिड्दै
काठमाडौँ । आईसीसी टी–२० पुरुष विश्वकप क्रिकेटको दोस्रो खेलमा नेपालले बिहीबार इटालीसँग प्रतिस्पर्धा गर्दैछ। पहिलो खेलमा इंग्ल्यान्डसँग चार रनको हारको सामना गरेको नेपाल दोस्रो खेलमा जित निकाल्ने लक्ष्यका साथ अहिले...