विश्वकप क्रिकेट : भारतसँग पाकिस्तान ८९ रनले पराजित
काठमाडौं । विश्वकप क्रिकेटमा पाकिस्तान पराजित भएको छ । इंग्ल्यान्डको म्यान्चेस्टरमा भएको खेलमा भारतसँग पाकिस्तान ८९ रनले पराजित भएको हो । ३३७ रनको लक्ष्य पछ्याउँदै पाकिस्तानले ब्याटिङ गरेको थियो ।...