२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एन्फा विवादबारे बुझ्न एएफसी प्रतिनिधि नेपालमा

अ+ अ-

काठमाडौं । एसियाली फुटबल महासंघ (एएफसी)का प्रतिनिधि रविकुमार सोमबार नेपाल आएका छन्।

एएफसी नेसनल एसोसिएसनका निर्देशकसमेत रहेका रवि अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचन स्थगित भएपछिको अवस्थाबारे बुझ्न नेपाल आएका हुन् । उनले एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठसँग पछिल्लो अवस्थाबारे जानकारी लिएका छन् ।

उनले एन्फाको निर्वाचन, अदालतको आदेश र पछिल्लो अवस्थाबारे जानकारी लिँदै आज मंगलबार सबैसँग भेट्ने बताएका छन् ।

एन्फा निर्वाचनका दुबै पक्ष कर्माछिरिङ शेर्पा र मणि कुँवर पक्षसँगको छलफलपछि एन्फाको निर्वाचन समितिसँग भेट्ने कार्यक्रम रहेको छ ।

यही चैत चैत १४ गते हुने भनिएको एन्फाको निर्वाचन रोक्न बिहीबार ललितपुर उच्च अदालतले आदेश दिएपछि एन्फाले आइतबार औपचारिक प्रेस विज्ञप्ति जारी गर्दै तत्कालका लागि निर्वाचन स्थगित गरेको थियो।

0 Comments