आन्दोलनरत उखु किसानको आन्दोलनलाई माओवादीले जनायो ऐक्यबद्धता
काठमाडौँ । आन्दोलनरत उखु किसानलाई नेकपा माओवादी केन्द्रले ऐक्यबद्धता जनाएको छ । माइतीघरमा आन्दोलन गरिरहेका उखु किसानलाई माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहितको टोली पुगेर समर्थन जनाएको हो । सरकारको उखु...