चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी
काठमाडौँ । चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त भएका छन्। सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद्को बैठकले केसीलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो। उनी आगामी दुई वर्षको...