कलाकार गिरीको टिप्पणी : मन्त्री झाँक्री, आले र श्रेष्ठ जनताको काममा सिरियस देखिन्थे
काठमाडौँ । हास्य कलाकार दीपकराज गिरीले मन्त्रीबाट फिर्ता हुन लागेका ३ जना मन्त्री जनताको काममा गम्भीर देखिएको सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् । कलाकार गिरीले सहरी विकासमन्त्री रामकुमारी झाँक्री, संस्कृति,...