‘नेपाली सेना जस्तो गरिमामय संस्था राजनीतिक विवादमा मुछिनु दु:खद्’ : ओली
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेना जस्तो गरिमामय संस्था राजनीतिक विवादमा मुछिनु दु:खद् भएको बताएका छन् । शुक्रवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा रसुवाका...