सर्लाहीमा युवकद्वारा आत्मदाह प्रयास, थप उपचारका लागि काठमाडौँ ल्याइँदै
काठमाडौँ । सर्लाहीको गोडैता नगरपालिकामा एक युवकले पेट्रोल छर्किएर आत्मदाह प्रयास गरेका छन्। गोडैता नगरपालिका-१० निवासी ३५ वर्षीय विवेक मण्डलले आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवं...