‘सरकार आफैँ प्रभावित क्षेत्रमा पुगोस्, विपद्का बेला ‘भिआइपी’ सुरक्षामा नअल्झिनू’ : रवि लामिछाने
काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपद्का समयमा हुने ‘भिआइपी’ मुभमेन्टले सुरक्षा निकायलाई अतिरिक्त चुनौती थप्ने भन्दै आफ्नो र आफ्नो दलका सांसदहरूका लागि कुनै पनि विशेष...