भदौको घटनामा लुटिएका हतियार तिब्बती गुम्बामा लुकाइएको हुनसक्ने बादलको आशंका
काठमाडौँ । नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापाले वर्तमान सरकारको कार्यकालमा राष्ट्रियता, लोकतान्त्रिक व्यवस्था र जनजीविकासँग सम्बन्धित विषयमा गम्भीर चुनौती देखिएको बताएका छन्। प्रतिनिधि सभाको बैठकमा धारणा राख्दै थापाले...