बागमती संरक्षण आयोजनामा कर्मचारी व्यवस्थापन र स्पष्ट जिम्मेवारी सुनिश्चित गर्न निर्देशन
काठमाडौँ । प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले बागमती नदी संरक्षण तथा पुनर्जीवनसँग सम्बन्धित कार्यक्रम प्रभावकारी बनाउन कर्मचारीको स्पष्ट जिम्मेवारी र एकीकृत संस्थागत संयन्त्र सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको छ। सिंहदरबारमा...