बजेटअघि देउवाले बोलाए विपक्षी दल र संसदीय दलको बैठक
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले विपक्षी दलको बैठक आह्वान गरेका छन्। मङ्गलवार बिहान १० बजे संसद् भवनस्थित आफ्नै कार्यकक्षमा बस्ने गरी देउवाले विपक्षी दलको बैठक...