गणतन्त्रको संस्थागत विकासबाट मात्रै मुलुकलाई सम्पन्न बनाउन सकिन्छ : सभापति देउवा
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्रको संस्थागत विकासबाटमात्रै मुलुकलाई सम्पन्न बनाउन सकिने बताएका छन् । मंगलबार १७ औँ गणतन्त्र दिवसको सन्दर्भमा शुभकामना सन्देश जारी गर्दै सभापति देउवाले नेपालको...