‘काँग्रेस सबै पुस्तालाई जोड्ने साझा शक्ति बन्नुपर्छ’-सभापति थापा
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले नेपाली काँग्रेस सबै जातजाति, भाषाभाषी र भूगोलका साथै सबै पुस्तालाई जोड्ने एउटा सुदृढ राष्ट्रिय शक्ति बन्नुपर्ने बताएका छन् । ललितपुरमा आईतवार आयोजित सन्त...