काँग्रेसको संस्थापनइतर समूहद्वारा पार्टी एकताका लागि पाँच बुँदे धारणा सार्वजनिक
काठमाडौँ । नेपाली काँग्रेसको संस्थापनइतर समूहले पार्टीभित्र सहमति र एकताको वातावरण निर्माण गर्ने उद्देश्यसहित आफूहरूले यसअघि नै प्रस्तुत गरेको पाँच बुँदे प्रस्ताव सार्वजनिक गरेको छ। निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको...