सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेरअघि बैठक सुरु भएको हो। नियमित एजेन्डासँगै रिक्त प्राविधिक सचिव पदमा बढुवा तथा...