आर्थिक अभावका कारण उपचार गर्न नसक्ने एक हजार बिरामीको शल्यक्रिया नि:शुल्क गर्ने नेता शर्माको घोषणा
काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. सुनिलकुमार शर्माले आर्थिक अभावका कारण उपचार गर्न नसक्ने एक हजार बिरामीको शल्यक्रिया नि:शुल्क गर्ने घोषणा गरेका छन् । शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै...