‘अब क्रमभंग गर्ने पालो गगन र रविहरूको हो’ : ‘प्रचण्ड’
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काँग्रेस सभापति गगन थापा र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राजनीतिक क्रमभंग गर्दै अघि बढ्न सुझाव दिएका...