देउवा समूहको राष्ट्रिय भेला काठमाडौँमा सुरु
काठमाडौँ । नेपाली काँग्रेसको संस्थापन इतर पक्षमा रहेका नेता-कार्यकर्ताको राष्ट्रिय भेला काठमाडौँमा सुरु भएको छ। राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाको अध्यक्षतामा मिराकल पार्टी प्यालेसमा कार्यक्रम अघि बढेको...