वर्षा प्रभावितको उद्धार र सहयोगमा जुट्न काँग्रेस पंक्तिलाई गगन थापाको आग्रह
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले निरन्तरको वर्षाका कारण प्रभावित नागरिकको उद्धार, सहयोग र समन्वयमा सक्रिय हुन पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । देशका विभिन्न क्षेत्रमा लगातार...