माथिल्लो त्रिशूली-३ ‘ए’को सुरुङमा शव फेला, पहिचान हुन बाँकी
काठमाडौँ । माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट एउटा शव बाहिर निकालिएको छ। यसअघि सोही सुरुङबाट दुई कर्मचारीलाई जीवितै उद्धार गरिएको थियो। आयोजनाका एक कर्मचारीका अनुसार सुरक्षाकर्मीले सुरुङभित्रबाट शव निकालेका...