सदन अवरोध अन्त्यबारे राप्रपा प्रमुख सचेतकको दुई विकल्पसहितको टिप्पणी
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले प्रतिनिधि सभामा जारी अवरोध अन्त्यका लागि स्पष्ट राजनीतिक निर्णय आवश्यक रहेको बताएकी छन्। प्रतिनिधि सभा बैठकमा आफ्नो धारणा राख्दै...