परीक्षार्थीको विरोध र झडपपछि इजरायल जाने भाषा परीक्षा अनिश्चितकालका लागि स्थगित
काठमाडौँ । इजरायल जानका लागि लिइँदै आएको भाषा परीक्षा अनिश्चितकालका लागि स्थगित भएको छ । परीक्षा व्यवस्थापनमा प्रश्न उठाउँदै परीक्षार्थीहरूले विरोध गरेपछि अंग्रेजी भाषा परीक्षा अर्को सूचना नआउन्जेल सम्मका लागि...