परराष्ट्र मन्त्री खनालले भने : ‘अहिले उठेका सबै विषयमा भारतसँग संवाद हुन्छ’
काठमाडौँ । परराष्ट्र मन्त्री शिशिर खनालले नेपाल-भारत सम्बन्धसँग जोडिएका वर्तमान सरोकारका सबै विषयमा विस्तृत संवाद हुने बताएका छन्। भारतको औपचारिक भ्रमणका क्रममा प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै...