स्पष्ट एजेन्डाबिनाको संविधान संशोधनले राजनीतिक अस्थिरता बढाउन सक्ने गगन थापाको चेतावनी
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले संविधान संशोधन प्रक्रिया स्पष्ट उद्देश्य, प्राथमिकता र समस्या पहिचानबिना अघि बढाइए त्यसले राजनीतिक अस्थिरता तथा दलीय ध्रुवीकरण निम्त्याउन सक्ने बताएका छन्। बिहीबार ललितपुरको...