काँग्रेसभित्र सहमतिको प्रयास स्वरूप डा. कोइरालाद्वारा पाँच प्रस्ताव प्रस्तुत
काठमाडौँ । नेपाली काँग्रेसभित्र देखिएको आन्तरिक असन्तुष्टि समाधान गर्दै संगठनात्मक एकता कायम राख्ने उद्देश्यसहित नेता डा.शेखर कोइरालाले पाँच बुँदे मध्यमार्गी प्रस्ताव अघि सारेका छन्। पार्टी सभापति गगन थापासँग निरन्तर छलफलमा...