इञ्जिनियर पदको लिखित नतिजा प्रकाशन, (नतिजासहित)
काठमाडौँ । लोक सेवा आयोगले इलेक्ट्रोनिक इञ्जिनियर पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । शनिवार आयोगले केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १७२६१-१७२६३/०८२-८३ (खुला तथा समावेशी), इञ्जि. सेवा, इलेक्ट्रोनिक एण्ड टेलिकम्युनिकेशन...