सार्वजनिक खरिदसम्बन्धी संशोधित अध्यादेश जारी, अन्य प्रस्तावित व्यवस्थामाथि अध्ययन जारी
काठमाडौँ । सरकारको सिफारिसका आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिद व्यवस्थासँग सम्बन्धित कानुनी व्यवस्थामा संशोधन गर्ने उद्देश्यसहित अध्यादेश जारी गरेका छन्। राष्ट्रपति कार्यालयका अनुसार “सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३”...