२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बर्दिबासमा निर्वाचनका लागि नेपाली सेनाको हेलिकप्टर ‘स्ट्यान्ड बाई’ रहने

अ+ अ-

काठमाडौँ । मधेस प्रदेशमा सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै नेपाली सेनाले बर्दिबासमा हेलिकप्टर राख्ने निर्णय गरेको छ ।

सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै सेनाले बर्दिबासमा पनि हेलिकप्टर राख्ने निर्णय गरेको सैनिक प्रवक्ता नारायण सिलवालले जानकारी दिएका हुन् ।

यसअघि इटहरी, पोखरा, सुर्खेत र काठमाडौँमा हेलिकप्टरलाई तयारी अवस्थामा राख्ने निर्णय भएको थियो ।

आवश्यकताअनुसार बढीमा ३० मिनेटभित्र मतदान स्थलमा सेनाको टोली पुग्ने गरी एकीकृत सुरक्षा योजना तयार गरिएको छ । निर्वाचन सुरक्षाका लागि बाहिरी घेरामा नेपाली सेना रहेका छन् ।

त्यसका लागि देशभर ८ सयभन्दा बढी सुरक्षा बेसहरु बनाइएका छन् । सेनाले हवाई गस्ती पनि गर्ने तयारी गरेको छ ।

‘हवाई गस्ती आवश्यकताअनुसार हुन्छ । कहाँ हुन्छ भन्ने कुरा अहिले थाहा हुन्न’, सिलवालले भने ।

गृह मन्त्रालयले सबैभन्दा बढी सुरक्षा संवेदनशील प्रदेशका रुपमा मधेस प्रदेशलाई लिएको छ ।