तत्कालै देशव्यापी लकडाउन आवश्यक छैन : प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि तत्कालै देशव्यापी लकडाउन गर्नुपर्ने अवस्था नरहेको बताएका छन्। कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र(सीसीएमसी)ले बढ्दै गएको कोरोना सङ्क्रमणबारे गरेको ब्रिफ्रिङको क्रममा...