उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको बैठक बस्दै, कोरोना जोखिमबारे छलफल हुने
काठमाडौँ । उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठक बस्ने भएको छ । कोरोना सङ्क्रमणको जोखिम दिन प्रतिदिन बढ्दै गइरहेकोले थप सङ्कट निम्तिन नदिन के गर्ने भन्ने बारेमा आज...