रोजगारी सिर्जना गरिने छ : अर्थमन्त्री खतिवडा
काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले रोजगारी सिर्जना गर्ने र न्यूनतम रोजगारी दिने कार्यक्रमलाई प्रदेश र स्थानीय तह सँगको सहकार्यमा एकिकृतरुपमा सञ्चालन गरिने बताएका छन् । मन्त्री खतिवडाले प्रतिनिधिसभाको बैठकमा...