कोरोना भाइरस : इटलीमा मृत्यु हुनेको सङ्ख्या २३० पुग्यो, १ करोड ६० लाख मानिस क्वारन्टीनमा
काठमाडौं । कोरोनाभाइरस सङ्क्रमण फैलिएको इटलीको लोम्बार्डीसहित अन्य क्षेत्रमा झन्डै एक करोड ६० लाख मानिसलाई अनिवार्य क्वारन्टीनमा राखिएको इटलीका प्रधानमन्त्रीले बताएका छन्। उनीहरूलाई अप्रिल महिनाको सुरुसम्म अलग्गै निगरानीमा राखिनेछ। नयाँ...