प्रधानमन्त्री निवास पुगे प्रचण्ड, दुई अध्यक्षबीच भेटवार्ता सुरु
काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । बालुवाटारमा दुई अध्यक्ष बीच भेटवार्ता सुरु भएको छ...