२३ फाल्गुन २०७६, शुक्रबार
मास्कको कालोबजारी गर्नेमाथि कारबाही
काठमाडौं । सरकारले मास्क कालोबजारी गर्नेमाथि कारबाही अघि सारेको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कालो बजारी गरी उपभोक्तालाई ठग्ने व्यवसायिलाई कारबाही गर्न थालेको हो । कोरोना भाइरसका...